• १४ असोज २०८३, बुधबार
  • १०ः१४ राती

लेवान्डोस्की सर्वाधिक गोलकर्ता

प्रकाशित मिति

२०७९ जेष्ठ १ गते, आईतवार ०९:२६

१ जेठ २०७९, एजेन्सी : रोबर्ट लेवान्डोस्की जर्मन बुन्डेसलिगा २०२१/२२ को सिजन सर्वाधिक गोलकर्ता बनेका छन् । बायर्न म्युनिखका फरवार्ड लेवान्डोस्कीले लिग च्याम्पियन टिम बायर्नका लागि ३५ गोल गरेका हुन् ।

National Life

लिगको अन्तिम खेलमा शनिबार उल्फ्सवर्गविरुद्ध एक गोल गर्दै उनले आफ्नो गोल संख्या ३५ पुर्राएका हुन् । पोल्याण्डका ३३ वर्षीय फरवार्ड लेवान्डोस्की लगातार पाँचौं सिजन समर्गमा सातौं पटक सर्वाधिक गोलकर्ता बनेका हुन् ।

प्रतिकृया