• 9:48 pm

मंगलबार विदेशी मुद्राको विनिमय दर, डलरको मूल्य १२४ नाघ्यो

प्रकाशित मिति

२०७९ बैशाख २७ गते, मंगलवार ०६:१७

२७ बैशाख २०७९, काठमाडौँ : नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ ६५ पैसा र बिक्री दर १२४ रुपैयाँ २५ पैसा रहेको छ।


यस्तै युरो एकको खरिद दर १३० रुपैयाँ २७ पैसा र बिक्री दर १३० रुपैयाँ ९० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ३७ पैसा र बिक्री दर १५३ रुपैयाँ ११ पैसा रहेको छ।


कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ८७ पैसा र बिक्री दर ३४ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रतिकृया