• १४ असोज २०८३, बुधबार
  • १०ः४२ राती

युभेन्ट्सले भेनेजियालाई हरायो

प्रकाशित मिति

२०७९ बैशाख १९ गते, सोमबार ०९:२०

१९ बैशाख २०७९, काठमाडौँ : इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्ट्सले भेनेजियालाई २(१ गोल अन्तरले हरायो । युभेन्ट्सको जितमा लियोनार्दो बोनुचीले दुई गोल गरे । भेनेजियाको लागि माटिया अरामुले एक गोल गरे ।

National Life

खेलसंगै सिरी एको उपाधी होड थप प्रतिस्पर्धात्मक बनेको छ । ७० अंकको नापोली तेस्रो स्थानमा छ । ६९ अंकको युभेन्ट्स चौथो स्थानमा छ ।

प्रतिकृया