• २१ भदौ २०८३, आइतबार
  • ६ः४३ बिहान

‘खल्तीका प्रयोगकर्तालाई फाइदै फाइदा’ (भिडियो सहित)

प्रकाशित मिति

२०७९ बैशाख ९ गते, शुक्रबार ०५:०९

९ चैत २०७८, काठमाडौं : खल्ती डिजिटल वालेटका सिइयो विनय खड्काले खल्ती प्रयोगकर्तालाई फाइदै फाइदा रहेको बताएका छन् । खल्तीले उपभोक्ताको आवश्यकता अनुरुप सेवा सुबिधा एक्सटेन्ड गर्ने गरेको र यसबाट खल्ती प्रयोगकर्ताहरु प्रतक्ष रुपमा लाभान्वित हुने गरेको उनले बताएका छन् ।

National Life

यस पेमेन्ट गेटवेबाट मुख्यत समयको बचत गर्न, टेक्लोनोजिसँग अभ्यस्त रहन तथा खर्च र आम्दानी ट्रयाक गर्न फाइदा पुर्याउने खड्काको दाबी छ । उनले खल्ती अव पेमेन्ट एपबाट लाइफ स्टाइल एपमा रुपान्तरण हुने समेत बताएका छन् । बाँकी भिडियोमा……


Classic Tech Desktop

प्रतिकृया