• २२ भदौ २०८३, सोमबार
  • २ः१३ राती

नेपाली कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बठैंक भोलि १० बजे बस्दै

प्रकाशित मिति

२०७९ बैशाख ९ गते, शुक्रबार ०५:१६

काँग्रेस

९ बैशाख २०७९, काठमाडौं : नेपाली कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बठैंक आज दिउसो २ बजेको लागि तय भएको थियो । विभिन्न कारणले आज तोकिएको समयमा बैंठक हुन नसकेकोले भोलिको लागि स्थगित भएको हो ।

National Life

नेपाली कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठंक भोलि शनिबार विहान १० बजेको लागि सारिएको छ । उक्त बैंठक पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


बैंठकमा पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले अनुरोध गरेको छ ।

Classic Tech Desktop

प्रतिकृया