नेप्सेमा ३६ अंकको गिरावट
प्रकाशित मिति
२०७९ बैशाख ७ गते, बुधबार ०४:३२
७ बैशाख २०७९, काठमाडौं : बुधबार सेयर बजार परिसूचक नेप्सेमा पुनः ३६ अंक माथिको गिरावट आएको छ । लामो समयको अन्तरालपछि मंगलबार मात्र १३ अंकले बढेको नेप्सेमा बुधबार पुनः ३६ अंक माथिको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ३६.७३ अंकले घट्दै २३ सय २०.५१ अंकमा झरेको छ । यस्तै क वर्गको सेन्सेटिभ्स इन्डेक्स समेत आज ६।६९ अंकले घट्दै ४४१.०८ अंकमा झरेको नेप्सेले जनाएको छ ।
१३ वटै उपसूचक ऋणात्मक भएर बजार नै राताम्मे भएको आज सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक अधिकतम ३.८२ अंकले घटेको छ भने अन्य समूह ३.०५ अंकले घटेको छ ।
यस्तै, विकास बैंक समूहको उपसूचक २.६१ प्रतिशतले, होटल तथा पर्यटन समूह २.२५ प्रतिशतले र हाइड्रोपावर समूहको उपसूचक २.१२ प्रतिशतले घटेको छ । अन्य बाँकी उपसूचकहरु २ प्रतिशत भन्दा कम दरमा घटेका छन् ।
Related
Recent News
- सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो खसेर ड्याम बन्यो, तटीय बस्तीमा जोखिम
- कृष्णभीरको सडक भदौभित्रै सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र
- आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन मनाइँदै
- बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
- दीपककुमार शाहले लिए उद्योगमन्त्रीको शपथ
- अस्पतालबाहिरै सुत्केरी भएको घटनामा स्वास्थ्य मन्त्रालयले माग्यो स्पष्टीकरण
- बालेन नेतृत्वको सरकारले संविधान पालना गरेन : अमरेशकुमार सिंह
- नेप्से १३ अंकले घट्यो, ४ अर्ब नजिक कारोबार
- राजीनामा दिएसँगै मन्त्रालयबाट बाहिरिइन् मन्त्री गौरीकुमारी यादव
- रास्वपा महामन्त्री आचार्यले भने:भदौ २४ को आन्दोलन विध्वंस थियो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया