एमालेले पोखराको मेयर र उपमेयर छान्न निर्वाचन गर्दै
प्रकाशित मिति
२०७९ बैशाख २ गते, शुक्रबार ११:१८
२ बैशाख २०७९, काठमाडौँ : एमालेले पोखराको मेयर र उपमेयर छान्न आज निर्वाचन गर्न लागेको छ । लगातार छलफल गर्दा पनि सहमति नभएपछि निवार्चन गर्न लागेको हो । एमाले पोखरा महानगर कमिटीले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज मध्यान्ह १२ बजे पार्टी कार्यालयमा मतदान हुने भएको हो।
उक्त निर्वाचनमा मेयर र उपमेयर उम्मेदवारमध्ये सबैभन्दा भरै मत ल्याउने एक जना महिलासहित तीन तीन जनाको नाम सिफारिस गर्ने जनाइएको छ । निर्वाचनको लागि १२ जना मेयर र ११ जना उपमेयरमा दर्ता भएका छन् ।

निर्वाचनमा एमाले पोखरा महानगर कमिटीका पदाधिकारी र सदस्य गरी ११० जनाले मतदान दिन पाउने जनाएको छ। उम्मेदवारीको लागि तीन हजार दस्तुर तोकिएको जनाइएको छ ।

Related
Recent News
- सुनसरी घटनापछि प्रधानमन्त्री शाह सक्रिय, सुरक्षा अवस्थाबारे उच्चस्तरीय ब्रिफिङ
- मन्त्रिपरिषद्का ४ निर्णय सार्वजनिक, ९ विधेयक संसद्मा पेस गर्न स्वीकृति
- प्रमुख निर्वाचन आयुक्तसहित तीन जनाको नाम संसदीय सुनुवाइबाट सर्वसम्मत अनुमोदन
- कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले लिए शपथ
- सवारी दुर्घटनाका पीडितका लागि छुट्टै बीमा कोष बनाउन ट्रक व्यवसायीको माग
- नेप्सेमा गिरावट, ४ अर्बभन्दा बढीको कारोबार
- चार प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न सर्वोच्चको अन्तरिम आदेश
- सुनसरीमा थप सुरक्षाकर्मी परिचालन, निगरानीका लागि काठमाडौंबाट ड्रोन पठाइयो
- सुनसरी घटनापछि सर्वदलीय अपिल : शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम गर्न आग्रह(पूर्णपाठ)
- प्रमुख निर्वाचन आयुक्त सिफारिसविरुद्धको उजुरीमा संसदीय सुनुवाइ समितिको छलफल
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत




प्रतिकृया