पल र पूजालाई उत्कृष्ट अवार्ड
प्रकाशित मिति
२०७८ चैत्र २९ गते, मंगलवार ०६:५३
२९ चैत्र २०७८, काठमाडौँ : अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माले उत्कृष्ट बक्स अफिस अवार्ड हात पारेका छन् । बक्स अफिस फिल्म क्लब नेपाल र बक्स अफिस इन्टरनेशनल ग्रुपको संयुक्त रुपमा सोमबार चलचित्र बिकास बोर्डमा आयोजना गरेको बक्स अफिस वर्ष समीक्षा कार्यक्रममा शाह र शर्मालाई यो अवार्ड प्रदान गरिएको हो ।

वर्षभरि रिलिज भएको फिल्महरु मध्येमा ‘म यस्तो गीत गाउँछु २’ ले बक्स अफिसमा अन्यभन्दा बढी ब्यवसाय गरेको हिसावले दुबैलाई अवार्ड प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष आरके सुवेदीले बताए । कार्यक्रममा निर्देशक सुर्दशन थापालाई समेत अवार्ड दिइएको थियो ।
राम्रो निर्माण भएको भनेर फिल्म ‘कठपुतली’लाई र सन्देश मुलक फिल्म निर्माण भएको भनेर ‘चुरीफुरी’ लाई समेत अवार्ड दिइयो । कार्यक्रममा राम्रो फिल्म वितरण गर्नेले समेत अवार्ड पाएका थिए । यो वर्ष जम्मा २१ फिल्म प्रदर्शनमा आएका थिए ।

Related
Recent News
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया