• २२ भदौ २०८३, सोमबार
  • २ः१२ राती

बैंक अफ काठमाण्डूका ग्राहकलाई ल्याण्डमार्क होटलमा १२.५५ छुट

प्रकाशित मिति

२०७८ चैत्र २९ गते, मंगलवार ०७:१२

२९ चैत्र २०७८, काठमाडौँ : बैंक अफ काठमाण्डू र ल्याण्डमार्क होटलबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्डबाट पीओएस तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार १२.५५ को विशेष छुट उपलब्ध गराइने बैंकले जनाएको छ ।

National Life

नयाँ वर्ष २०७९ लाई लक्षित गरी सो सुविधा ल्याण्डमार्क होटल पोखरा र चितवनमा उपलब्ध हुने छ ।

प्रतिकृया