• ६ साउन २०८३, बुधबार
  • ७:२७ बेलुका

दाहाल राष्ट्रियसभा सदस्यमा मनोनीत

प्रकाशित मिति

२०७८ चैत्र २५ गते, शुक्रबार ०९:४१

२५ चैत्र २०७८, काठमाडौँ : नेकपा माओवादी केन्द्रका नेता नारायणप्रसाद दाहाल राष्ट्रियसभा सदस्यमा मनोनीत भएका छन् ।


बिहीबार बसेको मन्त्रिपरिषद्को सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी हुन् । दाहाल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत हुन् ।

Kamana Sewa

सांसद् रामनारायण बिडारीको कार्य अवधि सकिएपछि खाली रहेको सदस्यमा दाहाललाई नियुक्त गरिएको हो ।

Classic Tech Desktop

प्रतिकृया