• ६ साउन २०८३, बुधबार
  • ६:१५ बेलुका

आज रातिबाट निर्वाचन आचारसंहिता लागू हुँदै

प्रकाशित मिति

२०७८ चैत्र २५ गते, शुक्रबार ०९:१७

२५ चैत्र २०७८, काठमाडौँ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आजबाट आचारसंहिता लागू गर्दैछ । आचारसंहिता आज मध्य रातिदेखि लागू हुने निर्वाचन आयोगले जनाएको छ ।


वैशाख ३० गते हुने स्थानीय तहको चुनाव स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आयोगले आचारसंहिता ल्याएको हो ।

Kamana Sewa

प्रतिकृया