• ५ साउन २०८३, मंगलबार
  • ६:०७ बेलुका

काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन

प्रकाशित मिति

२०७८ चैत्र २५ गते, शुक्रबार ०४:१०

२५ चैत २०७८, काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।
काठमाडौंको खुलामञ्चमा आज आमसभा गर्दै राप्रपाले शक्ति प्रदर्शन गरेको हो । कार्यक्रममा नेता कार्यकर्ताहरू हलो, झण्डा र पम्पलेटसहित उपस्थित भएका छन् ।


स्थानीय तह निर्वाचनको चुनाव लक्षित सभामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वअध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनीलगायत नेताहरू सहभागी भएका छन् ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया