• ४ साउन २०८३, सोमबार
  • ७:१७ बेलुका

मोरङ पुगेर प्रधानमन्त्री देउवाले गरे अस्पतालकाे उद्घाटन

प्रकाशित मिति

२०७८ चैत्र ७ गते, सोमबार ११:५१

७ चैत २०७८, काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आज मोरङ पुगेर सुन्दरहरैचा नगरको नगर अस्पताल उद्घाटन गरेका छन्। नगरपालिकाको हरैचा चोकमा निर्माण गरेको अस्पताल उद्घाटन गर्न प्रधानमन्त्री आज बिहान मोरङ पुगेका हुन्।


नवनिर्मित अस्पताल ३५ शय्या क्षमताको छ। प्रधानमन्त्री देउवाले सुन्दरहरैचा नगरको भवन पनि शिलान्यास गरेका छन्।

Kamana Sewa

उनी आजै पाँचथर र ताप्लेजुङ पनि जाने कार्यक्रम छ।

Classic Tech Desktop

प्रतिकृया