• २१ भदौ २०८३, आइतबार
  • ४ः३२ बिहान

लुम्बिनीमा माओवादी पार्टी बनाउने उद्घोष

प्रकाशित मिति

२०७८ चैत्र ३ गते, बिहीबार ०४:२०

३ चैत्र २०७८, काठमाडौँ :  नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता चक्रपाणी खनालले लुम्बिनीमा माओवादी पार्टी बनाउने उद्घोष गरेका छन् । बिहिबार पार्टिको लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो उद्घोष गरेका हुन ।

National Life

लुम्बिनी प्रदेश कमिटी इन्चार्जसमेत रहेका खनालले सदस्यता नविकरणाका क्रममा लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका एक लाख १८ हजार सदस्य संख्या रहेको बताउँदै आगामी स्थानिय तहको निर्वाचनमा माओवादी पार्टीलाई लुम्बिनीमय बनाउने उद्घोष गरे ।

कार्यक्रममा अध्यक्ष प्रचण्ड ,नेताहरु नारायणकाजी श्रेष्ठ , कृष्णबहादुर महरा , मुख्यमन्त्री कुलप्रसाद केसी , बर्षामान पुन , चक्रपाणी खनाल लगायतले सम्बोधन गर्दै छन् ।

Classic Tech Desktop

प्रतिकृया