• २२ भदौ २०८३, सोमबार
  • ४ः५९ बिहान

निर्वाचन आचारसंहिता : उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने

प्रकाशित मिति

२०७८ चैत्र ३ गते, बिहीबार ०३:५०

३ चैत २०७८काठमाडौं । स्थानीय जनप्रतिनिधिले आगामी निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने भएको छ । आगामी बर्षको वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनमा हाल पदमा बहाल रहेका जनप्रतिनिधिहरु पनि उम्मेदवारका दावेदार छन् ।

National Life

तर हाल वहाल रहेका जनप्रतिनिधिले उम्मेदवारीको मनोनयन दर्ता गर्नु अघि नै बहाल रहेको पदबाट राजीनामा दिनुपर्ने भएको छ ।


राजपत्रमा प्रकाशित निर्वाचन आचार संहितको दफा ३६ मा भनिएको छ, ‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय चहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी वहाल रहेका निर्वाचित वा मनोनित पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनउन गर्नु अगावै वहाल रहेको पदबाट राजीनामा दिनुपर्नेछ ।’

Classic Tech Desktop

प्रतिकृया