• २४ भदौ २०८३, बुधबार
  • ८ः०१ राती

मुलरको आत्माघाति गोलले बायर्न रोकियो

प्रकाशित मिति

२०७८ फाल्गुन २२ गते, आईतवार ०६:४९

२२ फागुन २०७८, काठमाडौँ : अट्याकर थोमस मुलरको आत्माघाति गोलसँगै जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख बराबरीमा रोकिएको छ। शनिबार राति भएको खेलमा बायर्नले बायर लिभरकुसेनसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।

National Life

घरेलु मैदानमा खेलको १८औं मिनेटमा निकल्स सुलेले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको ३६ औं मिनेटमा थोमस मुलरले आत्मघाती गोल गरेपछि बायर्न १-१ गोलको बराबरीमा रोकिएको हो।


बराबरीसँगै बायर्नले २५ खेलमा ५९ अंक जोडेको छ। लिभेरकुसेन ४५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया