• २२ भदौ २०८३, सोमबार
  • २ः०७ राती

संसदको अवरोध अन्त्य गर्न एमालेलाई सत्तारुढ गठबन्धनको आग्रह

प्रकाशित मिति

२०७८ फाल्गुन १९ गते, बिहीबार ०१:१३

१९ फागुन २०७८, काठमाडौं : सत्तारुढ गठबन्धनले संसदको अवरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई आग्रह गरेको छ । चार दलका शीर्ष नेताहरु रहेको समन्वय समितिको बैठकमा संसद लामो समयदेखि अवरुद्ध हुँदा नागरिकता लगायतका विधेयक रोकिएको विषयमा छलफल भएको थियो ।

National Life

प्रमुख प्रतिपक्षी दललाई सदन सञ्चालन गरेर पर्याप्त छलफल गर्ने वातावरण बनाउन आग्रह गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

प्रतिकृया