एमसीसी संसद्बाट अनुमोदन भएकोमा सत्ता गठबन्धनको स्वागत
प्रकाशित मिति
२०७८ फाल्गुन १९ गते, बिहीबार ०१:२६
१९ फाल्गुन २०७८, काठमाडौं : सत्तारुढ गठबन्धनले अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधि सभाबाट अनुमोदन भएकोमा स्वागत गरेको छ। आज (बिहीबार) बिहान बसेको चार दलीय गठबन्धनको बैठकले एमसीसी पास गराउन सफल भएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद समेत दिएको बालुवाटार स्रोतले जानाकारी दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र डा। बाबुराम भट्टराई सहभागी थिए। एमसीसी अनुमोदन भएको चार दिनपछि चार दलका शीर्ष नेताहरू बैठकमा बसेका हुन्। राष्ट्रिय जनमोर्चा भने गठबन्धनबाट बाहिरिसकेको छ ।
बैठकमा आगामी स्थानीय तहको निर्वाचन र गठबन्धनको आगामी रणनीतिका विषयमा पनि छलफल भएको बताइएको छ ।

Related
Recent News
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया