कामना सेवा विकास बैंकका थप ३ वटा शाखा चितवनमा
प्रकाशित मिति
२०७८ फाल्गुन १८ गते, बुधबार ०६:३३
१८ फागुन २०७८, काठमाडौँ : कामना सेवा विकास बैंकले चितवनमा थप ३ वटा शाखा विस्तार गरेको छ । खैरहनी नगरपालिका वडा नं. ०८ पर्सा बजारमा, कालिका नगरपालिका वडा नं. ४ पदमपुरमा र भरतपुर महानगरपालिका वडा नं. २५ अमृतचोकमा शाखा विस्तार गरेको हो ।

योसँगै कामना बैंकको शाखा कार्यालय १३२ पुगेको छ । बैंकले नवीनतम प्रोडक्टहरु तथा बृहत शाखा सञ्जालमार्फत ग्राहकलाई बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ । बैंकिङ पहुंच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।
बैंकका १३२ शाखा, १ विस्तारित काउन्टर, ४ शाखा रहित बैंकिङ सेवा तथा ७७ एटिममार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया