महालक्ष्मी विकास बैंकका ग्राहकले दियालो फुडल्यान्डमा छुट पाउने
प्रकाशित मिति
२०७८ फाल्गुन २ गते, सोमबार ०६:३१
२ फागुन २०७८, काठमाडौँ : महालक्ष्मी विकास बैंकका सेवाग्राहीले दियालो फुडल्याण्ड एण्ड पार्टी प्यालेसमा छुट पाउने भएका छन् । दुई कम्पनीले आफ्ना सेवाग्राहीलाई सरल, सहज र गुणस्तरीय वित्तिय सेवा प्रदान गर्न आपसमा सहकार्य गर्ने सम्झौता गरेपछि बैंकका ग्राहकले छुट पाउने भएका हुन् ।

सम्झौतापछि बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले छुट पाउने बताइएको छ । यो सहकार्यबाट सहकार्यबाट बैंकका सेवाग्राही थप लाभान्वित हुने विश्वास बैंकको छ ।
बैंकले देशभर कुल १०३ वटा शाखामार्फत करिब ६ लाख गा्रहकलाई सेवा दिँदै आएको छ ।

Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया