• २५ भदौ २०८३, बिहीबार
  • १०ः२० राती

सुर्खेतमा चट्याङ लागेर एक महिलाको मृत्यु

प्रकाशित मिति

२०७८ माघ २१ गते, शुक्रबार १०:४७

२१ माघ २०७८, काठमाडौं : सुर्खेतमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। भेरीगंगा नगरपालिका ११ साँदीखोलाकी ३५ वर्षीय नेकीसरा खत्रीको मृत्यु भएको हो ।

National Life

गएराति खत्री आफ्नै भान्सा घरको बाहिर छतमा निस्कने क्रममा चट्याङ लागी सक्त घाइते भइ मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया