• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

आज सुनचाँदीको मुल्य बढ्यो, कतिमा भईरहेको छ कारोवार ?

प्रकाशित मिति

२०७८ माघ १९ गते, बुधबार ११:४२

१९ माघ २०७८, काठमाडौँ : आज बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार दुई सय रुपैयाँ रहेको छ । हिजो मंगलबार छापावाल सुनको मुल्य तोलाको ९१ हजार ९ सय रुपैयाँ कायम भएको थियो ।


साथै, आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार सात सय रुपैयाँ रहेको छ । त्यस्तै यता आज चाँदीको मूल्य पनि बढेर प्रतितोला १२५५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया