• २१ भदौ २०८३, आइतबार
  • १२ः३० राती

उपत्यकामा मात्रै थप ४ हजार ६७६ संक्रमित

प्रकाशित मिति

२०७८ माघ १० गते, सोमबार ०४:२५

१० माघ २०७८, काठमाडौं : काठमाडौं उपत्यकामा एकै दिन ४ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३,६३४, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जनामा कोरोना संक्रमण देखिएको हो ।

National Life

पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ ।

प्रतिकृया