• ४ साउन २०८३, सोमबार
  • ४:५९ बिहान

काठमाडौँ उपत्यकामा ५२९९ कोरोना संक्रमित थपिए

प्रकाशित मिति

२०७८ माघ ७ गते, शुक्रबार ०६:३०

७ माघ २०७८ काठमाडौँ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ६३४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४२७९ जना, भक्तपुरमा ४५३ जना र ललितपुरमा ५६७ जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रतिकृया