• २१ भदौ २०८३, आइतबार
  • ५ः३९ बिहान

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध मसाल जुलुस

प्रकाशित मिति

२०७८ माघ ७ गते, शुक्रबार ०६:४२

७ माघ २०७८, काठमाडौँ : नेकपा एमाले निकट अनेरास्ववियूका कार्यकर्ताहरूले पेट्रेलियम पदार्थको मूल्य वृद्धि विरुद्ध मसाल जुलुस प्रदर्शन गरेका छन् । शुक्रबार साँझ राजधानीको प्रदर्शनी मार्गमा सो संगठनको आरआर इकाई कमिटीको आयोजनमा मूल्य वृद्धि विरुद्ध मसाल जुलुस प्रदर्शन गरिएको हो ।

National Life

प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडिबाट निकालिएको मसाल जुलुस प्रदर्शनका क्रममा अखिलका कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी समेत परेको थियो ।

प्रतिकृया