• ४ साउन २०८३, सोमबार
  • ४:५९ बिहान

जनमत पार्टी धनुषा कुशवाहासहित रिहा

प्रकाशित मिति

२०७८ माघ ७ गते, शुक्रबार ०६:०५

७ माघ २०७८, काठमाडौँ : जनमत पार्टी धनुषाका अध्यक्ष ओमविक्रम कुशवाहासहितका नेता रिहा भएका छन् । किसान आन्दोलनका क्रममा पक्राउ परेका अध्यक्ष कुशवाहासहित, सहसचिव नवीन पण्डित, जिल्ला सदस्य चन्द्र किशोर शाह शुक्रबार रिहा भएका हुन् ।


धनुषा जिल्ला अदालतको आदेशपछि उनीहरू रिहा भएका हुन् ।

Kamana Sewa

प्रतिकृया