पशुपतिनाथ मन्दिर आजबाटै बन्द हुने
प्रकाशित मिति
२०७८ माघ ४ गते, मंगलवार ०५:५६

४ माघ २०७८, काठमाडौं : कोभिड १९ को नयाँ भेरियन्ट ओमिकोन फैलिएसँगै पशुपतिनाथ मन्दिर बन्द हुने भएको छ । आज राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्म पशुपतिनाथको मन्दिर सर्वसाधारणका लागि बन्द हुने भएको हो ।
कोरोना संक्रमण बढ्दै गएकाले आज राती १२ : ०० बजेदेखि अर्को सूचना नभएसम्म सर्वसाधारण लगायत श्रद्धालु भक्तजनका लागि बन्द रहने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापाद्वारा जारी सूचनामा उल्लेख छ ।
सर्वसाधारणका लागि बन्द रहे पनि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मठमन्दिरहरूमा परम्परागत नित्य पूजा भने हुने छ ।
Related
Recent News
- जोखिममा परेका बालबालिकाका लागि काठमाडौं महानगरको अस्थायी संरक्षण गृह घोषणा
- मेयर बालेनद्वारा काठमाडौं महानगरको १९ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक
- मौद्रिक नीतिपछि नेप्सेमा दोहोरो अंकको सुधार, कति बढ्यो कारोबार ?
- आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
- महालक्ष्मी विकास बैंककोसञ्चालकमा अश्वीनी कुमार ठाकुर
- स्पेन भ्रमणमा सहभागी केही व्यक्ति नफर्किएको पुष्टि भइसकेको राप्रपाको दाबी
- कर्मचारी सरुवा घुस प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग्दै सांसद रेखा शर्मा आक्रोशित
- स्पेन भ्रमणबारे फैलाइएको झुटो प्रचारप्रति प्रधानमन्त्री ओलीको प्रहार
- अझै पनि हटेन छाउपडि प्रथा , फेरि लियो एक चेलीको ज्यान
- महँगा क्यान्सर औषधि अब नेपालमा निःशुल्क
Crime
- उच्च प्रविधि उपकरण खरिद प्रकरणमा १६ करोड भ्रष्टाचार, पूर्वकार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर
- गण्डकी प्रदेशका लेखा अधिकृत पौडेलविरुद्ध ६ करोड भन्दा बढी भ्रष्टाचार मुद्दा
- १ अर्ब ५० करोड बराबरको क्रिप्टोकरेन्सी कारोबार गर्ने दुई भारतीय पक्राउ
- करोडै रकमसहित चिनियाँ नागरिक पक्राउ
- पर्साबाट स्रोत नखुलेको २८ लाखभन्दा बढी नगदसहित ३ जना पक्राउ
प्रतिकृया