चिसो बढेपछि पर्साका विद्यालय बन्द
प्रकाशित मिति
२०७८ पुष २० गते, मंगलवार ०७:१३
२० पुस २०७८, काठमाडौँ : पछिल्लो केही दिनदेखि मौसम प्रतिकूल भइ चिसो बढेपछि पर्साका विद्यालयहरु बन्द गरिएका छन्। चिसो बढेसँगै जिल्लामा रहेका स्थानीय तहहरुले आफ्नो पालिकामा रहेका विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। अत्याधिक चिसो भइ पठनपाठनमा समस्या भएपछि जिल्लाका पालिकाहरुले सूचना जारी गर्दै पालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा बिदा दिएका छन्।
जिल्लाको पोखरिया नगरपालिका, जिरा भवानी गाउँपालिका, ठोरी र कालिकामाई गाउँपालिकाले आफ्ना पालिकामा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पुस २० गते मंगलबारदेखि २३ गते शुक्रबारसम्मको लागि बिदा दिएका छन्।
पोखरिया नगरपालिकाले बाल विकासदेखि कक्षा ८ सम्मको पठनपाठन मात्रै बन्द गरेको छ भने अन्य पालिकाहरुले सम्पूर्ण विद्यालयका सबै पठनपाठन बन्द गरेर बिदा दिएका छन्।
Related
Recent News
- दीपककुमार शाहले लिए उद्योगमन्त्रीको शपथ
- अस्पतालबाहिरै सुत्केरी भएको घटनामा स्वास्थ्य मन्त्रालयले माग्यो स्पष्टीकरण
- बालेन नेतृत्वको सरकारले संविधान पालना गरेन : अमरेशकुमार सिंह
- नेप्से १३ अंकले घट्यो, ४ अर्ब नजिक कारोबार
- राजीनामा दिएसँगै मन्त्रालयबाट बाहिरिइन् मन्त्री गौरीकुमारी यादव
- रास्वपा महामन्त्री आचार्यले भने:भदौ २४ को आन्दोलन विध्वंस थियो
- २५ सय रुपैयाँ नभएपछि अस्पताल बाहिरै बच्चा जन्माउन बाध्य, संसदमा उठ्यो विषय
- उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
- दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी जम्मा
- ग्यास अभावको विरोधमा आरआर क्याम्पस अगाडि सडकमा खाना पकाएर प्रदर्शन
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया