• २५ भदौ २०८३, बिहीबार
  • ३ः२६ दिउँसो

सामाजिक बिकास समितिमा व्यवसायी मुक्तिप्रसाद अधिकारीलाई मनोनयन

प्रकाशित मिति

२०७८ पुष २० गते, मंगलवार ०७:१९

२० पुस २०७८, काठमाडौँ : बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका सचिव व्यवसायी मुक्तिप्रसाद अधिकारीलाई प्रदेश स्तरीय सामाजिक बिकास समितिको सदस्यमा मनोनयन गरिएको छ ।

National Life

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश समितिको कार्यकारिणी बैठकले व्यवसायी अधिकारीलाई भोजेन्द्रप्रसाद ढकाल संयोजक रहेको प्रदेश स्तरीय सामाजिक विकास समितिको सदस्यमा मनोनयन गरिएको हो ।


Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया