• ४ साउन २०८३, सोमबार
  • २:२१ बिहान

योगासनले कपाल झर्ने समस्याबाट मुक्ति

प्रकाशित मिति

२०७८ पुष १७ गते, शनिबार ०३:३९

७ पुस २०७८, काठमाडौं : पछिल्लो समय महिला पुरुष दुबै कपाल झर्ने समस्याबाट आक्रान्त हुँदै आएका छन् । कपाल झर्ने समस्या सामान्य जस्तै हुन थालेको छ, । धेरैजसो महिलाहरु आफ्नो कपाल झर्ने समस्याबाट धेरैनै प्रभावित भएका छन् । महिलाहरु यो समस्याबाट छुटकारा पाउनका लागि विभिन्न किसिमका उपायहरुको खोजीमा भौतारिन्छन् ।


तथा औषधिको प्रयोग गर्दा पनि समस्याको समाधान नभएर हैरान भइरहेका छन् । तर नियमित योगासानले कपाल झर्न कम हुने पाइएको छ । यो योगासनलाई बालयोग योगासन भनिन्छ ।

Kamana Sewa

अंग्रेजीमा यसलाई नङ घोट्ने अर्थात् ‘नङ रबिङ’ भनिन्छ । बालायामलाई नियमित रुपमा गर्नाले कपाल झर्ने समस्याबाट मात्रै नभई मस्तिष्कलाई पनि पोषण तत्व मिल्छ । दुवै हातका नङहरुलाई घोटेर यो योग गर्न सकिन्छ । यसका लागि दुवै हातको नङहरुलाई साथैमा ल्याउनु पर्छ र आपसमा रगट्नु पर्छ । बालायोग दिनमा दुई पटक गर्न सकिन्छ । यसलाई ६ मिनेट वा सो भन्दा बढी गर्नुपर्छ ।

Classic Tech Desktop

प्रतिकृया