मलेसियाविरूद्ध जितका लागि नेपाललाई ९३ रनको लक्ष्य
प्रकाशित मिति
२०७८ मंसिर १० गते, शुक्रबार ०१:२४

१० मंसिर २०७८, काठमाडौं: आईसीसी महिला टी २० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले मलेसियाविरुद्ध जितका लागि ९३ रनको लक्ष्य पाएको छ ।
मलेसियाले ब्याटिङमा २० ओभरमा ७ विकेट गुमाएर ९२ रन बनाएको थियो।
मलेसियाका लागि एल्सा हन्टरले अविजित ३९ रन बनाइन् । नेपालका लागि सबनम राईले २ तथा कविता कुँवर, सीता राना मगर र कप्तान रुबिना क्षेत्रीले समान १ विकेट लिएका हुन् ।
नेपाल लगातार तेस्रो जित हात पार्ने योजनामा छ । पहिलो खेलमै हङकङसँग पराजित भएको नेपालले त्यसयता भुटान र कुवेतलाई सहजै हराएर शीर्ष स्थानमा रहेर ग्लोबल क्वालिफायर पुग्ने सम्भावना कायमै राखेको छ । त्यसका लागि नेपालले आज मलेसियालाई हराउनै पर्ने छ ।्
नेपाललाई मलेसियाबिरुद्ध जित हाँसिल गर्नका लागि ९३ रन आवश्यक रहेको छ ।
Related
Recent News
- कोसी प्रदेशले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठ)
- सेयर बजारमा सामान्य अंकको सुधार
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
- महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई सम्मान
- राप्रपाका सांसद संसद् बहिष्कार गर्दै बैठकबाट बाहिरिए
- नाराबाजीकै बीच संसद् चलाउनु ‘दादागिरी’ हो : ज्ञानेन्द्र शाही
- कामना सेवा विकासद्धारा दृष्टीविहीनलाई वित्तीय साक्षरता प्रदान
- रास्वपा र राप्रपाको संसद्मा नाराबाजी
- ट्रेड टावरको आईपीओ बाँडफाँड
- भारतमा हेलिकप्टर दुर्घटना, पाइलटसहित सबै ७ जनाको मृत्यु
प्रतिकृया