• ४ साउन २०८३, सोमबार
  • ७:४१ बेलुका

एनआइबिएलले ल्यायो ईसेवामार्फत सहभागिता फण्डको इकाई खरिद गर्ने ब्यवस्था, मंसिर६ देखि सुविधा शुरु

प्रकाशित मिति

२०७८ मंसिर ७ गते, मंगलवार ०१:१५

७ मंसिर २०७८, काठमाडौं : एनआईबिएल एस क्यापिटलले ई(सेवामार्फत एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) का इकाई खरिदको भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ । कम्पनीले आफ्नो ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दै मंसिर ६ गतेदेखि यस सुविधा शुरु गरेको जनाएको छ ।


यस अघि एनआईबिएल सहभागिता फण्ड खरीदको लागि कनेक्ट आईपीएस, खल्ती, नेपाल इन्भेष्टबैंकको ई( बैंकिंगबाट भुक्तानी गर्न सकिने ब्यबस्था थियो ।

Kamana Sewa

योजना व्यवस्थापक प्रबन्धक, एनआईबिएल एस क्यापिटलले लगानीकर्ताहरुलाई विना झन्झट खुलामुखी योजानामा लगानी गर्न सहज वातावरण बनाउन निरन्तर प्रयासरत रहेको बताएको छ ।

Classic Tech Desktop

प्रतिकृया