दलहरुलाई शम्भु थापाको प्रश्न : हामीहरुसँग कुरा गर्नुहुन्छ कि प्रधानन्यायाधीशसँग ?
प्रकाशित मिति
२०७८ कार्तिक १४ गते, आईतवार ०१:१३
१४ कार्तिक, २०७८ काठमाडौँ : वरिष्ठ अधिवक्ता शम्भु थापाले राजनीतिक दलहरुले आन्दोलनरत कानुन व्यवसायीहरुसँग सम्वाद गर्ने कि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग भनेर छिनोफोनो गर्नुपर्ने बताएका छन् । जबराको राजीनामा माग गर्दै नेपाल बारको आह्वानमा कानुन व्यवसायीहरुले आइतबार सर्वोच्च अदालतमा धर्ना दिएका थिए । धर्नापछि सञ्चारकर्मीहरुसँग बारका पूर्वअध्यक्ष समेत रहेका थापाले भने, ‘राजनीतिक दलहरुलाई पुकार गर्दैनौं ।’
नेपाल बारले लोकतन्त्र, गणतन्त्रका लागि भएका सबै आन्दोलनमा राजनीतिक दलहरुलाई साथ दिएको स्मरण गर्दै उनले भने, यसपालि हेर्नुछ, कानुन व्यवसायीहरुले हाम्रो न्यायालयमा विराजमान भएका प्रधानन्यायाधीश शुद्ध हुनुहुन्न भन्दा हामीहरुसँग कुरा गर्नुहुन्छ कि प्रधानन्यायाधीशसँग कुरा गर्नुहुन्छ ?

Related
Recent News
- माउन्ट एभरेष्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने
- विश्व वातावरण दिवसको अवसरमा जेठ २३ गते चौथो सांग्रिला साइकल र्याली
- डिशहोमको विश्वकप अफर २०२६ सार्वजनिक: सिजन पास खरिदमा ३ महिनासम्म निःशुल्क सुविधा
- रवि लामिछाने स्वदेश फर्किएलगत्तै परराष्ट्रमन्त्री खनाल भारत जाने तयारीमा
- सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
- यस्तो छ आजको मौसम
- सशस्त्र प्रहरी मुख्यालयमा आगलागी
- स्वास्थ्य समस्या आएपछि प्रदेश प्रमुखको सट्टा मुख्यमन्त्रीले नीति तथा कार्यक्रम वाचन
- डेढ घण्टे ओलीको सम्बोधन:पार्टीलाई सफलतामा पुर्याएर मात्रै विश्राम लिन्छु
- राष्ट्रिय सभामा नयाँ रेकर्ड, समयमै विधेयक पारित हुन सकेन
Crime
- सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ
- गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ, ‘सानुभाइ’ समेत नियन्त्रणमा
- काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना पक्राउ
- धनुषामा सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ
- मालपोत कार्यालय पर्सा प्रकरण : २ करोड ९३ लाख हिनामिना आरोपमा पाँच कर्मचारीविरुद्ध मुद्दा
Politics
- लामो अन्तरालपछि सार्वजनिक कार्यक्रममा फर्किए एमाले अध्यक्ष ओली
- हर्क साम्पाङका निकटस्थ निनाचन्द्र राईले छाडे श्रम संस्कृति पार्टी
- २४ घण्टाभित्र तथ्य सार्वजनिक गर्न कांग्रेसको प्रधानमन्त्री शाहलाई अल्टिमेटम
- प्रधानमन्त्रीको सीमा अभिव्यक्तिप्रति एमालेको आपत्ति, राष्ट्रहित विपरीत भएको टिप्पणी
- सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिको श्रम संस्कृति पार्टीद्वारा विरोध




प्रतिकृया