घट्यो सुनको मूल्य, ताेलामा कति ?
प्रकाशित मिति
२०७८ कार्तिक १४ गते, आईतवार ११:२०
१४ कार्तिक, २०७८ काठमाडौँ : साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तीन सय रुपैयाँले घटेर ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।
तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले घटेर ९१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

Recent News
- परराष्ट्रमन्त्री शिशिर खनाल भोलिदेखि भारत भ्रमणमा
- टिकटककर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा, ६ करोडभन्दा बढी ठगीको आरोप
- कांग्रेसका ३ लाख ७५ हजार क्रियाशील सदस्यले मात्रै गरे सदस्यता अद्यावधिक
- सशस्त्र प्रहरी हेडक्वार्टरको आगलागी घटनामा छानबिन समिति गठन
- शेयर बजारमा पुनः गिरावट, नेप्से १३.४६ अंकले घट्यो
- राप्रपामा ठूलो विभाजन, धवलशमशेर राणासहित १८३ नेता–कार्यकर्ताद्वारा पार्टी परित्याग
- जातीय भेदभाव उन्मूलनमा संसद् पूर्ण प्रतिबद्ध छ : सभामुख अर्याल
- विश्व पासपोर्ट र्याङ्किङमा नेपालले फड्को मार्यो, ९७औं स्थानमा पुग्यो
- मोदीलाई नेपाल भ्रमणको निम्तो, रवि लामिछाने–मोदी भेटमा छलफल
- एमालेको २ दिने कार्यशाला सम्पन्न हुँदै, ओलीले उद्घाटन गरेपछि शंकर पोखरेलले समापन गर्ने
Crime
- सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ
- गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ, ‘सानुभाइ’ समेत नियन्त्रणमा
- काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना पक्राउ
- धनुषामा सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ
- मालपोत कार्यालय पर्सा प्रकरण : २ करोड ९३ लाख हिनामिना आरोपमा पाँच कर्मचारीविरुद्ध मुद्दा
Politics
- कांग्रेसका ३ लाख ७५ हजार क्रियाशील सदस्यले मात्रै गरे सदस्यता अद्यावधिक
- राप्रपामा ठूलो विभाजन, धवलशमशेर राणासहित १८३ नेता–कार्यकर्ताद्वारा पार्टी परित्याग
- एमालेको २ दिने कार्यशाला सम्पन्न हुँदै, ओलीले उद्घाटन गरेपछि शंकर पोखरेलले समापन गर्ने
- लामो अन्तरालपछि सार्वजनिक कार्यक्रममा फर्किए एमाले अध्यक्ष ओली
- हर्क साम्पाङका निकटस्थ निनाचन्द्र राईले छाडे श्रम संस्कृति पार्टी




प्रतिकृया