• ६ साउन २०८३, बुधबार
  • ९:५६ बिहान

नयाँ श्रमिक मलेसिया जानेमा अन्योल

प्रकाशित मिति

२०७८ कार्तिक १३ गते, शनिबार ०९:४०

१३ कार्तिक, २०७८ काठमाडौँ :  नेपाली दूतावासले नयाँ श्रमिक मलेसिया जान सक्नेबारे कुनै पनि औपचारिक जानकारी नआएको जनाएको छ । दूतावासले विज्ञप्ति जारी गर्दै मलेसियाको रोजगारी खुलेको र दूतावासबाट मागपत्र प्रमाणीकरण भइरहेको भन्ने विषयमा ध्यानाकर्षण भएको जनाइएको छ ।


भिसाको अवधि भएकाले मलेसियाको अध्यागमन विभागबाट स्वीकृति लिएर सात दिनको क्वारेन्टाइन बस्ने गरी मलेसिया जान सक्नेछन् । मलेसियाले आवागमन नियन्त्रण लागु गरेदेखि नै दूतावासले स्थगित गरेको मागपत्र प्रमाणीकरणको काम अहिलेसम्म पनि सुरु भएको छैन । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Kamana Sewa

प्रतिकृया