• १९ असोज २०८३, सोमबार
  • १२ः२८ दिउँसो

नेपाली राष्ट्रिय फुटबल टिम भोलि नेपाल आईपुग्ने

प्रकाशित मिति

२०७८ आश्विन ३१ गते, आईतवार १२:४८

३१ असोज, २०७८ काठमाडौँ :  नेपाली राष्ट्रिय फुटबल टिम भोलि (सोमबार) नेपाल आईपुग्ने भएको छ । साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टिम बिहान ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

National Life

मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो । नेपालले लिग चरणमा नेपालले माल्दिभ्स र श्रीलंकालाई हराएको थियो भने बंगलादेशसँग बराबरी खेलेको थियो ।

प्रतिकृया