• १९ असोज २०८३, सोमबार
  • १२ः३० दिउँसो

इटालियन सिरी ‘ए’ मा इन्टर मिलान पराजित

प्रकाशित मिति

२०७८ आश्विन ३१ गते, आईतवार ०८:४३

३१ असोज, २०७८ काठमाडौँ :   इटालियन सिरी ए फुटबलमा इन्टर मिलान पराजित भएको छ । शनिबार राति भएको खेलमा लाजियोले इन्टरलाई ३(१ गोलले हराएको हो ।

National Life

लाजियोले एक गोलको अग्रता उल्टाउँदै पुनरागमन जित निकालेको हो । जितसँगै पाँचौं स्थानको लाजियोले ८ खेलमा १४ अंक जोडेको छ । इन्टर १७ अंकसहित तेस्रो स्थानमा छ ।

प्रतिकृया