• १९ असोज २०८३, सोमबार
  • १ः४७ दिउँसो

रियल मड्रिड स्पानियोलसँग २-१ले पराजित

प्रकाशित मिति

२०७८ आश्विन १८ गते, सोमबार ०६:३६

१८ असोज, २०७८ काठमाडौँ : स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड नियोलसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा रियल मड्रिड स्पानियोलसँग २-१ गोलले पराजित भएको हो ।

National Life

राउल थोमस र एलेक्स भिदालले गोल गर्दै स्पानियोललाई २-० को अग्रता दिलाएको खेलमा रियलका लागि करिम बेन्जिमाले एक गोल फर्काए । हारपछि पनि रियल ८ खेलमा १७ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । स्पानियोल ९ अंकसहित १२औँ स्थानमा छ ।

प्रतिकृया