आइपिएल क्रिकेट : चेन्नईमाथि राजस्थानको जित
प्रकाशित मिति
२०७८ आश्विन १७ गते, आईतवार ०८:५४

१७ असोज, २०७८ काठमाडौँ : इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ । अबुधाबीमा भएको खेलमा राजस्थानले चेन्नई सुपर किंग्समाथि सात विकेटको जित दर्ता गरेको हो ।
चेन्नईले प्रस्तुत गरेको १९० रनको लक्ष्य राजस्थानले १७ ओभर तीन बलमा मात्रै तीन विकेटको क्षतिमा भेट्टाएको हो ।राजस्थानका लागि शिवम् दुवेले नटआउट ६४, यशस्वी जैसवालले ५०, सन्जु सामसोङले २८ तथा इविन लेविसले २७ रनको योगदान दिए ।
यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले चार विकेटको क्षतिमा १८९ रन बनाएको थियो । उसका लागि रुतुराज गाइक्वाडले नटआउट १०१ रन बनाए पनि हार टार्न सकेनन् ।
Related
Recent News
- भिभो र दराजबीच सहकार्य, महाबचत बजारको धमाका !
- एमाले पोलिटब्यूरो बैठक सुरु, विधान संशोधन प्रस्तावमाथि छलफल
- सञ्चित कोषमा २ खर्ब ४ अर्ब घाटा, राजस्व बढे पनि खर्च अझै बढी
- उच्च अदालतका न्यायाधीश भरत लम्सालको राजीनामा
- विद्या भण्डारीसँग शेखर कोइरालाको भेट, वैकल्पिक गठबन्धनको चर्चा तीव्र
- कर नतिर्ने १२२ करदाताविरुद्ध कारबाही सुरु
- ध्ययन बिदा सकिएर पनि नफर्किएका ६ वरिष्ठ इन्जिनियरलाई नेपाल टेलिकमको ३० दिनको अल्टिमेटम
- ज्योति विकास बैंक बन्यो ‘ISO 27001:2022’ प्रमाणपत्र प्राप्त गर्ने पहिलो विकास बैंक
- श्रमिकको न्यूनतम तलब १९ हजार ५५० पुग्यो, हिजोदेखि लागू
- आज बढ्यो सुनको मूल्य
Crime
- मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात पक्राउ
- कास्की यातायात कार्यालयका कर्मचारी घुससहित रंगेहात पक्राउ
- कोहलपुरमा नक्कली नोट र लागूऔषधसहित पत्रकार पक्राउ
- सबैला नगरपालिकामा १५ लाखभन्दा बढी भ्रष्टाचार, ७ जनाविरुद्ध मुद्दा
- उच्च प्रविधि उपकरण खरिद प्रकरणमा १६ करोड भ्रष्टाचार, पूर्वकार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर
प्रतिकृया