पञ्जाबलाई पछिपार्दै मुम्बई पाँचौँ स्थानमा
प्रकाशित मिति
२०७८ आश्विन १३ गते, बुधबार १०:०९
१३ असोज, २०७८ काठमाडौँ : पञ्जाब किंग्सलाई ६ विकेटले हराउँदै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को अंक तालिकामा पाचौँ स्थानमा उक्लिएको छ । पञ्जाबले प्रस्तुत गरेको १३६ रनको लक्ष्य मुम्बईले १९ ओभरमा मात्र ४ विकेटको क्षतिमा सफलतापूर्वक पछ्याएको हो ।
मुम्बईलाई जीत दिलाउन हार्दिक पाण्ड्याले शानदार ब्याटिङ गर्दै ३० बलमा नटआउट रहँदै ४० रन बनाए । उनले छक्का हिर्काउँदै टोलीलाई जीत दिलाए । त्यस्तै सौरभ तिवारीले ३७ बलमा ४५ रनको योगदान दिए । पञ्जाबका लागि रवि विश्नोईले २ विकेट लिए ।
यसअघि, एडेन मार्करमको ४२ रनको मद्दतले पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३५ रन बनाएको थियो । पञ्जाबका लागि दीपक हुडाले २८ तथा कप्तान केएल राहुले २१ रनको योगदान दिए । ११ खेलमा १० अंक बटुल्दै मुम्बई पाँचौँ स्थानमा उक्लिएको छ । पञ्जाब ८ अंकसहित छैटौँ स्थानमा रहेको छ । एजेन्सी
Related
Recent News
- शेयर बजारमा प्रवेश गर्दै हुनुहुन्छ ? बोर्डले दियो यस्तो ९ बुँदे सुझाव
- भोटेकोशी बाढी प्रभावित बीमितलाई बीमा प्राधिकरणको राहत, ६ महिनासम्म ब्याज नलाग्ने
- दशैँ यात्रा : हवाई टिकट सकिँदै, सडक यातायातको बुकिङ अझै अनिश्चित
- आज कहाँ–कहाँ हुँदैछ वर्षा ? यस्तो छ मौसम पूर्वानुमान
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- महालक्ष्मी विकास बैंकको ‘महा सोमबार’, दराजमा कार्डबाट खरिद गर्दा १५ प्रतिशतसम्म छुट
- संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा
- साढे दुई महिनामा विकास बजेट खर्च २.८४ प्रतिशत मात्रै
- सरकार स्वेच्छाचारी बाटोतर्फ जान खोजेको शंकर पोखरेलको आरोप
- प्रचण्डको चिन्ता– देश, लोकतन्त्र र संविधान अप्ठेरोमा छ
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार








प्रतिकृया