• १९ असोज २०८३, सोमबार
  • ३ः०० दिउँसो

मोप्लिएरलाई २-० गोलले हराउँदै पीएसजीको जित

प्रकाशित मिति

२०७८ आश्विन १० गते, आईतवार ०८:०५

१० असोज, २०७८ काठमाडौँ : फ्रेन्च लिग वान फुटबलमा पीएसजीको अपराजित यात्रा जारी छ । शनिबार राति भएको खेलमा मोप्लिएरलाई २-० गोलले हराउँदै पीएसजीले ८औँ खेलसम्म अपराजित यात्रा कायम राखेको हो ।

National Life

पीएसजीलाई जित दिलाउन इद्रिसा गुइए र जुलियन ड्राक्सलरले एक एक गोल गरे । जितसँगै पीएसजीले सतप्रतिशत जितसहित २४ अंक जोडेर शीर्ष स्थान कायमै राखेको छ । मोप्लिएर ९ अंकसहित ११औँ स्थानमा छ ।

प्रतिकृया