‘एउटा यस्तो सपना’
प्रकाशित मिति
२०७८ असार २४ गते, बिहीबार ०४:३५
-विमला भुसाल ‘कविता’
एकै रातमा जस्ले सारा विश्व घुमाउछ।
हसाँउदै रुवाउदै मनलाई भुलाउछ।।
एकै रातमा जस्ले सारा विश्व घुमाउछ।।।
त्यही सपना जस्ले आधी रातमा रुवाउछ।
कहिले काही जस्ले दिन भरि हसाँउछ।।
त्यही सपना जस्ले आधी रातमा रुवाउछ।।।
देखिने ति सपनाले आशाको किरण पलाउछ।
त्यही सपना जस्ले आधी रातमा जलाउछ ।।
कहिले काही जस्ले यो मन फेरी पलाउछ।।।
घुम्दै थिए त्यो एक रातमा सुन्दर कति ठाउँ।
छिनमा शहर, दिनमा पहाड अनि आफ्नै गाउँ।।
घुम्दै थिए त्यो एक रातमा सुन्दर कति ठाउँ।।।
हाँस्दै हुन्थे त्यो आधि रातमा कहिले चिच्चाई रुन्थे।
बिउझिएर छटपटाउदा विस्तारामै हुन्थे।।
त्यो सुन्दर ठाउँ त्यो छिनको खुसी छिनमै हराउछ।।।
देखिने ती सपना झुटा मन त्यसै डराउछ…..
Related
Recent News
- राजकुमार शर्मालाई पदमुक्त गर्ने नेकपाको निर्णय सर्वोच्चद्वारा सदर
- नेप्से १६ अंकले घट्यो, कारोबार ५ अर्बमा सीमित
- महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्टबीच सम्झौता
- स्वास्थ्यमन्त्री मेहताद्वारा प्रतिनिधिसभामा चार स्वास्थ्य विधेयक प्रस्तुत
- पूर्वप्रधानन्यायाधीश राणाले मागे आफू र परिवारको सुरक्षा
- चाडपर्वमा तोकिएको भाडामै यात्रु बोक्ने व्यवसायीको घोषणा
- फुटसल प्रतियोगितामा विनायकको अर्को उत्कृष्ट सफलता
- इसेवाको सीईओमा निरज शर्मा नियुक्त
- मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह







प्रतिकृया