• १२ असोज २०८३, सोमबार
  • १२ः१९ दिउँसो

सल्यानबाट नेपालगञ्ज जाँदै गरेको बस दाङको शिरखोला दुर्घटना, ८ जना घाइते

प्रकाशित मिति

२०७८ असार १५ गते, मंगलवार ०८:२५

दाङ : दाङमा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। सल्यानबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २४३९ नम्बरको बस मंगलबार बेलुका करिब ६ बजेतिर तुलसीपुर–३ शिरखोलामा दुर्घटनामा परेको हो।

National Life

दुर्घटनामा ८ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए।बसमा २९ जना यात्रु सवार रहेकोमा अन्य यात्रुलाई सामान्य चोटपटक रहेको प्रहरी निरिक्षक झलक शर्माले बताए।


घाइतेहरुको तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा भइरहेको छ। साँघुरो र घुम्ती सडकका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया