• १२ असोज २०८३, सोमबार
  • ५ः०५ बेलुका

अपर तामाकोशीको शेयर मूल्य सर्किट लेभलमा वृद्धि

प्रकाशित मिति

२०७८ असार १३ गते, आईतवार ११:४८

काठमडौँ : राष्ट्रि गौरवको आयोजना अपर तामाकोशीको विद्युत राष्ट्रिय प्रसारण लाइनमा आजबाट जोडिने भएसँगै यसको शेयर मूल्य बढेको छ । आज कारोबारको १० मिनेट भित्रमा नै अपर तामाकोशीको शेयर मूल्य सर्किट लेभलमा पुग्दै ९.९३ प्रतिशतले बढ्न पुगेको हो ।

National Life

आज शेयर बजार २५ मिनेटको व्यापारमा २९ अंकले बढ्दै पुन ओरालो लागेको छ ।

प्रतिकृया