पूर्वप्रधान सेनापति राणाको स्मृतिमा अक्षय कोष
प्रकाशित मिति
२०७८ असार ५ गते, शनिबार ०५:१५
काठमाडौँ : पूर्वप्रधानसेनापति सच्चित शम्शेर जबराकी श्रीमती आशा राणाले फलोअर्सका छोरीलाई छात्राबृत्ती दिने उद्देश्यले १५ लाख ५ रूपैयाँको अक्षय कोष स्थापना गरेकी छन् ।
पूर्वप्रधानसेनापति सच्चित राणाको स्मृतिमा उनले पेन्सन वापत आउने मासिक ३६ हजार रूपैयाँ र कल्याणकारी कोषले मासिक दिने एकल नारी भत्ता २ हजार रूपैयाँ समेत अक्षय कोषमा जम्मा गर्ने घोषणा गरेकी हुन् ।
नेपाली सेनाका अनुसार अक्षय कोषको रकम सैनिक आवासीय मावि भक्तपुरमा कक्षा ११ बाट १२ मा जाँदा प्रथम हुने फलोअर्सका छोरीले पाउनेछन्।
फलोअर्स सेनामा सबैभन्दा तल्लो तहको पद हो । फलोअर्सका छोरी नभएमा सैनिक र सैनिकका छोरी नभएमा प्युँठका छोरीले पाउने नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार प्युँठका छोरी नभएमा अमल्दार र अमल्दारका छोरी नभएमा हवल्दारका छोरीले सो रकम पाउनेछन्।
Related
Recent News
- इसेवाको सीईओमा निरज शर्मा नियुक्त
- मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कहिले हुन्छ ? सांसद राईले उठाए प्रश्न
- पृथ्वी राजमार्ग अवरुद्ध हुँदा १०५ ग्यास बुलेट बाटोमै रोकिए
- एकैदिन सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले घट्यो
- एआईआईबी अध्यक्षसँग अर्थमन्त्री वाग्लेको भेट, नेपालमा लगानी विस्तार गर्न आग्रह
- निफ्राको आठौं वार्षिक साधारण सभा असोज २३ गते, ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव
- कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन थाल्ने
- बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह







प्रतिकृया