• 11:06 am

उपत्यकामा आज ३३७ जनामा कोरोना पुष्टि

प्रकाशित मिति

२०७८ असार ५ गते, शनिबार ०५:११

coronavirus 4v274FG73F e1619749454954

काठमाडौँ : उपत्यकामा कोरोना संक्रमण हुने दर ओरालो लागेको छ । काठमाडौं उपत्यकामा ३ सय ३७ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौँमा २ सय १, भक्तपुरमा ४४ र ललितपुरमा ९२ गरी ३ सय ३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


कोरोनाका कारण आज देशभरमा ३४ जनाको मृत्यु भएको छ ।

प्रतिकृया