चाँदीको मूल्य बढ्दा सुनको मूल्यमा गिरावट
प्रकाशित मिति
२०७८ असार २ गते, बुधबार १२:३९

काठमाडौँ : बुधबार नेपाली बजारमा चाँदीको मूल्य सामान्य वृद्धि हुँदा सुनको मूल्य एक सय रुपैयाँले घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले बढ्दै एक हजार ३ सय ६० रुपैयाँ पुगेछ भने सुन एक सय रुपैयाँले घट्दै ९३ हजार १ सय रुपैयाँमा झरेको हो ।
आज यता तेजाबी सुन पनि १ सय रुपैयाँले घट्दै ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
प्रतिकृया