• १२ असोज २०८३, सोमबार
  • ११ः४२ बिहान

स्पेन र स्वीडेनले खेले गोलरहित बराबरी

प्रकाशित मिति

२०७८ असार १ गते, मंगलवार १०:२३

काठमाडौँ : युरोकप २०२० अन्तर्गत समूह इ को खेलमा स्पेन र स्वीडेनले बराबरी खलेका छन् । घरेलु मैदान स्टाडिओ डे ला कार्टुजामा भएको खेलमा स्पेनले स्वीडेनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

National Life

अहिले भइरहेको १६औं संस्करणको युरोकपमा यो पहिलो गोलरहित बराबरी हो । जर्मनीसँगै सर्वाधिक ३ पटकको च्याम्पियन स्पेनले बराबरीबाट प्रतियोगिता सुरुआत गरेको छ । स्पेन र स्वीडेनले समान १ अंक जोडेका छन् ।


यस समूहको पहिलो खेलमा स्लोभाकियाले पोल्याण्डलाई २-१ ले पराजित गर्दै ३ अंक जोडेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया