• १३ असोज २०८३, मंगलबार
  • ४ः४९ बेलुका

गौतम निवासबाट बाहिरिए उपप्रधानमन्त्री पौडेल

प्रकाशित मिति

२०७८ जेष्ठ ३१ गते, सोमबार ११:१४

काठमाडौँ : एमाले उपाध्यक्ष वामदेव गौतमसँग छलफल सकेर उनको निवासबाट उपप्रधानमन्त्री विष्णु पौडेल बाहिरिएका छन्। दुई नेताबीच बिहान पौने ९ बजेदेखि छलफल चलेको थियो।

National Life

गौतमलाई भेट्न पौडेल उनको निवास पुगेका थिए। दुई नेताबीचको भेटवार्तालाई गौतम सचिवालयले व्यक्तिगत भनेको छ। तर भेटका क्रममा पार्टी विवाद र एकताबारे कुराकानी हुनु स्वभाविक हुने गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले बताए।

प्रतिकृया