• १२ असोज २०८३, सोमबार
  • ४ः४५ बेलुका

राष्ट्रपतिबाट बजेटसम्बन्धी अध्यादेश जारी

प्रकाशित मिति

२०७८ जेष्ठ १५ गते, शनिबार ०३:४५

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बन्धी ३ अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन् । यी अध्यादेश जारी भएसँगै नयाँ बजेटका लागि बाटो खुलेको छ ।

National Life

प्रतिनिधिसभा विघटन भएकाले सरकारले अध्यादेशबाट आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउँदैछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया